1. नेपाल कम्युनिस्ट पाटी ( एमाले )नुवाकोटको जिल्ला कमिटीको दोस्रो पुर्ण बैठक कात्तिक ९ गते जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा र स्थायी कमिटी सदस्य एंव बागमती प्रदेश कमिटी इन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त महत्वपूर्ण पुर्ण बैठकले नेपाल कम्युनिस्ट पाटी ( एमाले) नुवाकोट जिल्ला सघिय निर्वाचन क्षेत्र नं. १ प्रदेश (क) को सचिवमा युवा नेता कृष्ण खतिवडा र संयोजकमा श्याम लामालाई चयन गरेको छ । त्यसैगरी नेपाल कम्युनिस्ट पाटी (एमाले ) नुवाकोट जिल्ला संघीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटीको अध्यक्षमा शुशिल कुमार खड्का र उक्त कमिटीको सचीवमा नबराज अधिकारीलाई बैठकले चयन गरेको छ ।

LEAVE A REPLY