किराँत राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बाट नुवाकोटका बालकृष्ण राई केन्द्रिय अनुशासन बिभागको सचिब र केन्द्रिय सदस्यमा राजु राई निर्वाचित भएका छन । किराँती राष्ट्रिय मुक्ति माेर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति माेर्चा काे २०८२ बैशाख २८,२९ काे राष्ट्रिय सम्मेलन धरानबाट निर्वाचित द्वय बालकृष्ण राई र राजु राई नुवाकोट जिल्ला किराँत राई मुक्ति मोर्चाबाट प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष क. पुष्प कमल दाहाल प्रचण्डले धरानमा उदघाटन गर्नु भएको थियो । नेपालको परिवर्तनमा किराँत राई मुक्ति मोर्चाले ठुलो योगदान अनि बलिदान गरेको कुरा बताउनु भएको थियो ।
Home banner news किराँत राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बाट नुवाकोटका बालकृष्ण राई केन्द्रिय...