नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो भेला जिल्ला भेला हाम्रो नुवाकोट काठमाडौ सम्पर्क समन्वय समिति उपाध्यक्ष क.बाशु थपलियाको अध्यक्षतामा ,अखिल क्रान्तिकारी केन्द्रिय अध्यक्ष क.विजय प्रकाश सापकोटाको प्रमुख आतिथ्यता ,सम्पर्क समन्वय समिति नुवाकोट इन्चार्ज क.किरण रिजालको विशेष आतिथ्यतामा ,अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष क.मदन ढकाल,बाग्मति प्रदेश समिति सदस्य क.राजेन्द्र न्यौपाने ,सम्पर्क समन्वय समिति नुवाकोट अध्यक्ष क.प्रकाश रैला,अखिल क्रान्तिकारी बाग्मति प्रदेश इन्चार्ज निर्मला गौतम ,पार्टी पालिका अध्यक्ष द्वय क.सुमन तामाङ ,क.सुकसागर तामाङ ,अखिल क्रान्तिकारी बाग्मति प्रदेश अध्यक्ष क. अर्जुन न्यौपाने ,अखिल क्रान्तिकारी विशेष प्रदेश अध्यक्ष क.जनक ढुङ्गाना
,सम्पर्क समन्वय समिति जिल्ला पदाधिकारी ,पालिका अध्यक्षहरु ,अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय एवं सदस्यहरु विभिन्न तह र तप्कामा आसिन ब्याक्तित्वहरुको उपस्थितिमा संचालन भइ प्रदिप भट्टको अध्यक्षतामा समिति गठन भएको छ |निर्वाचित सम्पर्क पदाधिकारी एवं सदस्यहरुलाई उपस्थित नेता तथा हार्दिक बधाई एवं सफल कार्यकालको सुभकामना दिएका थिए ।
Home banner news नेकपा (माओवादी केन्द्र )अखिल क्रान्तिकारी नुवाकोट काठमाडौ सम्पर्क समन्वय समितिको तेस्रो भेला...