नेपालटार काठमाडौ / प्रेस सेन्टर नेपाल, तारकेश्वर नगर समितिको सम्मेलन तारकेश्वर ११ नेपालटारमा सम्पन्न भएको छ । कार्यक्रम  तारकेश्वरमा रहेका कृयाशिल पत्रकारहरुको उपस्थितमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्र काठमाडौ जिल्ला पाटीका इन्चार्ज हिमाल शर्माको उपस्थित रहेको थियो । काठमाडौ नेकपा माओवादी पाटी इन्चार्ज कमरेड हिमाल शर्माले तारकेश्वरमा हुने गरेको राम्रो नराम्रो समाचार लाई सम्प्रेषण गर्ने काम प्रेस सेन्टर सँग आबद्ध भएका पत्रकारका हुन भन्ने कुरा राख्नुभएको थियो । अन्य अतिथिहरुमा  प्रेस सेन्टर उपत्यका ईचार्ज नवराज दाहाल,उपत्यका अध्यक्ष लोकेस लिम्बू, काठमाडौ इचार्ज सूर्य सुबेदी,काठमाडौ अध्यक्ष राममणि घिमिरे,माओवादी तारकेश्वर अध्यक्ष जगन्नाथ राजबाहक, पत्रकार महासंघ काठमाडौ अध्यक्ष शोभा अर्याल,प्रेस सेन्टर काठमाडौ कोषाध्यक्ष उमेश फ़ुयॅालको उपस्थिति थियो ।  विभिन्न मिडियाका प्रकाशक तथा सम्पादकहरुको उपस्थितमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनबाट निम्न ब्यक्तिहरु प्रेस सेन्टर नेपाल तारकेश्वर समितिमा निर्वाचित भएका छ्न । ”

अध्यक्ष : सुनिता तिमल्सिना

उपाध्यक्ष : दिपक प्याकुरेल

सचिव : रुपेश घिमिरे

कोषाध्यक्ष : हरिस धिताल

सदस्यहरू : नवराज प्रसाई

LEAVE A REPLY