
नुवाकोट — आगामी संघीय निर्वाचनलाई लक्ष्य गर्दै नेपाली कम्युनिस्ट पार्टी नुवाकोटले कार्यदल बैठक सम्पन्न गरेको छ। बैठकले नुवाकोटका दुवै संघीय निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका सम्भावित उम्मेदवारहरूको नाम प्रस्ताव गरेको छ।
संघीय निर्वाचन क्षेत्र नं. १
प्रत्यक्षतर्फ
१) क. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२) क. हितबहादुर तामाङ
समानुपातिकतर्फ
ख) क. पुष्प लामिछाने
ग) क. गमला श्रेष्ठ
घ) क. शिवबहादुर खाती
संघीय निर्वाचन क्षेत्र नं. २
प्रत्यक्षतर्फ
१) क. राजेन्द्र लोहनी
२) क. हिरानाथ खतिवडा
३) क. शुभद्रा नेपाल (महिला)
४) क. राजकुमार रेग्मी
५) क. प्रकाश रैला (जेन्जी)
समानुपातिकतर्फ
क) क. गोबिन्द नेपाली
ख) क. मिना वाइबा
ग) क. सुबास तामाङ
बैठकमा संगठन सुदृढीकरण, निर्वाचन तयारी र स्थानीय जनसमस्यालाई प्राथमिकतामा राख्दै कार्ययोजना तर्जुमा गरिएको छ। प्रस्तावित नामहरूलाई अन्तिम टुंगोमा पुर्याउन पार्टी केन्द्रमा पठाइने कुराको जानाकारी राजेन्द्र न्यौपानेले तादी मिडियालाई जानाकारी दिएका छन ।
Home banner news नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको कार्यदल बैठक सम्पन्न, उम्मेदवारको प्रस्तावित सूची सार्वजनिक











