पर्छ मनमा~ ठुलै असर भन्न नसकेर
अब मेरै मात्र पर्नुस भर भन्न नसकेर
भित्रभित्रै छटपटिदै बाँची राछु अचेल
बाहिर कतै छकी नजर भन्न नसकेर ।
परेकी छु म ~मात्र तिम्रै भर यत्ति याद राख
तिम्रै शिन्दुर पैरेनी छ~ रहर यत्ति याद राख
अरुसँग हाँस बोल गुनासो छैन फरक पर्दैन
अन्त नलाउनु प्रेमको नजर यत्ति याद राख